साउन १ ,अहंकार र मानबाट मुक्त हुन सकियो भने सम्पूर्ण ज्ञान र गुणहरू यथार्थमा ग्रहण गर्न सक्ने गरी चित्त खुल्छ । — पञ्चबुद्धकुल र अष्टविज्ञान, पृष्ठ ६ बाट