
असार ९
कर्म कहिल्यै खेर जाने भन्ने हुँदैन । हामी जे गर्छौं, त्यसको परिणाम अवश्य आउँछ । कर्महरू कतै हराएर जान्छन् र तिनको कुनै परिणाम आउँदैन भन्ने आशा गर्नु निरर्थक छ ।
— कमेन्ट्री अन द ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ८९ बाट







