शमथको उच्च अवस्था प्राप्त गर्नु एक प्रारम्भिक साधकका लागि सजिलो हुँदैन, किनभने मन सजिलै भट्किन्छ । त्यसैले स्मृति र सम्प्रजन्य (होस) दुबैको अभ्यास आवश्यक हुन्छ । (इसेन्सियल्स् अफ महामुद्रा, पृष्ठ १०४ बाट)