
सबै प्राणी सुख चाहन्छन् र दुःखबाट मुक्त हुन चाहन्छन् । त्यसैले केहीप्रति मात्र करुणा गर्नुपर्छ र अरूलाई बेवास्ता गर्नुपर्छ भन्ने सोच पूर्णरूपमा अविवेकी हुन्छ । हामीले निर्विकल्प रूपमा सबैप्रति समान रूपले करुणाको भाव राख्ने प्रयास गर्नु आवश्यक छ ।
( द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ १५ बाट








