
बैशाख २८, समाधिका निर्देशन पाउन याेग्य हुनका लागि हामीले आफ्ना मूलगुरु र परम्पराका सम्पूर्ण गुरुहरुप्रति श्रद्धा र निष्ठा विकास गर्नुपर्छ । त्यसपछि हामीले ती निर्देशनलाई आफ्नै व्यावहारिक अनुभूतिमा उतार्दै लैजानुपर्छ ।
(किङ् अफ समाधि (समाधिराज सूत्रमाथि टिप्पणी), पृष्ठ १७ बाट)








