;+;bLo bnsf] a}7sdf ;xefuL
sf7df8f}F, @) df3 M g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ sf] zlgaf/ ;+;b ejgsf] nf]T;] xndf ;+;bLo bnsf] a}7snfO{ ;Daf]wg ub}{ g]skf -Pdfn]_ cWoIf s]kL zdf{ cf]nL. tl:a/ M k|bLk/fh jGt÷/f;;
काठमाडौं ।आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ।
शनिबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्ने निर्णय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘नेकपा एमाले संसदीय दलको बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्ने निर्णय भएको जानकारी गराउन चाहन्छु,’ उनले भने।
सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा पेश भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।






