काठमाडौ । प्रतिनिधि सभाको बैठक बिहिबार दिउसो अपरान्ह बस्दैछ । आजको बैठकमा संसदमा उठेका विषयहरुमा प्रतिनिधि सभा नियमावली २०७९ अनुरुप प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।