काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएको छ ।
केन्द्रीय कमिटी बैठकले उनलाई सम्मानित वरिष्ठ नेता बनाएको हो ।२०८३ जेठ ३ गतेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता खुलाउने निर्णय गरेको थियो ।