
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
एमालेका पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार आगामी असोज ५ देखि ७ गतेसम्म बैठक बस्नेछ।
बैठकमा एमाले उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको पार्टी सुदृढीकरणको प्रतिवेदनमाथि छलफल हुनेछ ।
