
काभ्रे ।काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बिपी राजमार्गमा आज बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
पहिरो पन्छाएर बीपी राजमार्ग दुईतर्फी सुचारु भएको छ
अवरोध पन्छाइएकोले अहिले बिहान ८ बजेपछि उक्त सडक सञ्चालनमा आइसकेको छ।
