.
अप्रमाद वर्ग
अप्पमादेन मघवा देवानां सेट्तं गतो ।
अप्पमादं पसंसन्ति पमादो गरहितो सदा ॥ १० ॥
अप्रमादद्वारा इन्द्रले देवताहरूमध्ये श्रेष्ठता पाए । सबैले अप्रमादकै प्रशंसा गर्दछन् । प्रमाद सदैव निन्दनीय छ ।