फागुन १४,जब हामी स्मृतिको अभ्यासद्वारा ध्यानलाई पृष्ठलब्ध (दैनिक जीवन) मा ल्याउन सक्षम हुन्छौँ, तब काम र ध्यान एक–अर्काको विपरीत वा विरोधी रहँदैनन्।
— लुकिङ डाइरेक्ट्ली एट माइन्ड: मुनलाईट अफ महामुद्रा, पृष्ठ ९ बाट