माघ १९, हामीले प्राप्त गरेका उपदेश वा शिक्षाहरूलाई केवल शब्दमा मात्र सीमित नराखी तिनलाई वास्तविक अभ्यासमा उतार्न साँच्चै नै प्रयत्न गर्नुपर्छ। — द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यमार्ग ध्यान निर्देशनहरू), पृष्ठ ७७ बाट