काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
आइतबार बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली बस्नेछ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
पार्टी सभापतिको आह्वान तथा महामन्त्रीको समन्वयमा पार्टी केन्द्रीय समितिको बैठक भोलि बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


