कार्तिक १, यदि हाम्रो आयु केवल एक महिना मात्र बाँकी छ भने पनि त्यो अवसरलाई उत्साहका साथ प्रार्थना पाठ गर्न, पुण्य सञ्चय गर्न र धर्म अभ्यास गर्न उपयोग गर्नुपर्छ। – अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ १५ बाट