असोज १३, सामान्य अर्थमा बोधिचित्त भन्नाले कल्याणकारी वा असल आशय भएको मन (कुशल चित्त) उत्पन्न भएको अवस्था जनाउँछ। — शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ ३० बाट