
भदौ २३,यदि हामी ध्यानको अभ्यासप्रति आनन्द र उत्साह महसुस गर्छौँ र अभ्यास गर्न चाहने मनमा शंका छैन भने शरीरको भारीपनले कुनै बाधा पुर्याउँदैन। तर यदि आलस्य आउँछ र ध्यान गर्न तीव्र इच्छा हुँदैन भने शरीरमा भारीपन वा बेचैनी महसुस हुन्छ। शरीर र मन अलग देखिए पनि वास्तवमा मन नै प्रधान हुन्छ र यसले शरीरको अवस्थालाई जित्न सक्छ।
— इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ २७ बाट








