
काठमाडौं ।नेपालीबजारमाआजसुनचाँदीकोमुल्यबढेको छ ।
नेपालसुनचाँदी व्यवसायीमहासङ्घका अनुसारमंगलबार छापावाल सुन तोलाको १५ सयले बढेर तोलाको एक लाख ९८ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघिसोमबार सुन तोलाको एक लाख ९७ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० मा कारोबार भइरहेको छ । यसअघिसोमबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो ।








