
भदौ १०, बुद्धधर्ममा मानसिक पक्ष सबैभन्दा महत्वपूर्ण मानिन्छ, किनभने मन नै हाम्रो हरेक कार्यहरूको मूल हो । यदि हाम्रो आशय राम्रो छ भने सबै कुरा सकारात्मक हुन्छ; तर यदि आशय नकारात्मक भए बाँकी सबै कुरा पनि नकारात्मक नै हुन्छ ।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ८६ बाट








