साउन १५, बोधिलाभको मार्गमा स्वयम् आफूले दुःख खेपिन्छ भने पनि त्यसको ठूलो अर्थ हुन्छ, तर तृष्णाबाट उत्पन्न हुने दुःख भने पूरै व्यर्थ र निरर्थक हुन्छ ।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ २९ बाट