
आफूले गरेका अकुशल कर्महरू प्रति पश्चात्ताप महसुस गर्नु महत्त्वपूर्ण हुन्छ । हुन त पश्चात्ताप आफैंमा सकारात्मक कुरा होइन, किनभने जुन भइसक्यो त्यो भइसक्यो । तर भविष्यका लागि भने यसले ठूलो अर्थ राख्छ किनकि यदि हामी आफ्नो गल्तीप्रति पश्चात्ताप गर्छौं भने त्यसलाई फेरि दोहोर्याउँदैनौं ।
— कमेन्ट्री अन द ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ १६ बाट








