
काठमाडौं ।संस्कृतिविद ,, श्री श्यामसुन्दर राजबंशी लगायत बिना मानन्धर ,श्री सुशान बैध, र श्री साेम खतिवडालाई हनुमानढोका बिकास समितिकाे सदस्यमा नियुक्त हुनुभएकाे छ। वहाहरु लाई सस्किृति,पर्यटन तथा नागरिक मन्त्रीले नियुक्त गर्न भएको हो ।
वहा हरुलाई इ खबर नेट हार्दिक बधाई तथा सफलकार्यकालकाे शुभ कामना ब्यक्त गर्दछ।




