
बैशाख २०
मैले व्यक्तिगत रूपमा वज्रयानमा ध्यानका लागि प्रयोग गर्ने विधिहरू प्रायः इष्टदेवको भावनामा आधारित छन् । यो विधिले ध्यान गर्ने क्षमतालाई अभिवृद्धि गर्छ । त्यस्तै, वज्रयान ध्यान विधि गुरूयोग ध्यान अभ्यासप्रतिको निष्ठामा आधारित हुनसक्छ, जसमा आफ्नो गुरूप्रति निष्ठा उत्पन्न गरिन्छ ।
(द मिडल-वे मेडिटेशन इन्स्ट्रक्सन्स, पृष्ठ ५० बाट)









