pm office
काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै देशभरबाट जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंमा लगातार प्रदर्शन गरिरहेको सन्दर्भमा बैठकमा छलफल हुने ्एक मन्त्रीले बताए ।
केही समय अघिमात्र शिक्षामन्त्री विद्या भट्टराईले राजीनाम दिएपछि उनी बैठकमा सहभागी नहुने देखिएको छ।


