
बैशाख ८
बौद्ध परम्परामा धर्मदेशना सुन्ने बेला हाम्रो आशय अत्यन्तै महत्वपूर्ण हुन्छ ।
किनभने यदि हाम्रो आशय शुद्ध छ भने, हाम्रो शरीर र वचनका कार्यहरू स्वाभाविक रूपमा शुद्ध हुन्छन् । तर यदि हाम्रो आशय अशुद्ध छ भने, हाम्रा कार्यहरू पनि स्वाभाविक रूपमा अशुद्ध हुन्छन् । त्यसैले शुद्ध आशय राख्नु र आशयलाई सुधार्नु अति आवश्यक छ ।
— इसेन्सियल प्राक्टिस, पृष्ठ ३१ बाट









