
काठमाडौं । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल(मानव अधिकार एलाइन्स)को छैठौं महाधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट विदुर सुवेदी अध्यक्ष निर्वाचित भएका छन् ।
सुवेदीको नेतृत्वमा उपाध्यक्षमा मञ्जु गुरुग र मो.नईम अन्सारी,महासचिव तिलोत्तम पौडेल,उपमहासचिब नरेन्द्र डंगोल,सचिवहरुमा मधुसुदन सापकोटा(संगठन),प्रदिप कुमार लामिछाने(प्रचार),रोशना खड्का(विदेश) र पिवन्त न्यौपाने(अर्थ) निवाृचित भएका छन् ।







