
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आजबस्दैछ ।
बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नभएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीयकमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजना बारे छलफल हुनेछ ।
साथै,बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीयकमिटी बैठकको मिति र एजेण्डा तय गर्नेछ ।



