काठमाडौं ।आईसीसी विश्वकप लिग–२ क्रिकेटमा आज नेपालले स्कटल्यान्डसँग खेल्दै छ । खेल राति सवा १० बजे सुरु हुनेछ ।
अमेरिका रहेको नेपाली टोलीको लागि यो खेल नै आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम हो ।
हिजोको अमेरिकासँग नेपाली टोली पराजित भएको हो ।