
काठमाडौं । जापानको संसद्को तल्लो सदन भंग भएको छ ।
प्रधानमन्त्री शिगेरु इसिबाले आफ्नो पार्टीको तल्लो सदनमा बहुमत प्राप्त गर्न खोजेकाले आम निर्वाचनको चरण तय गर्न वर्तमान सदन भंग गरेका हुन् ।
आम चुनाव अक्टोबर २७ मा हुने भनिएको छ । इशिबाले सेप्टेम्बर २७ मा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी ९एलडीपी०को निर्वाचनमा जित हासिल गरेका थिए ।आम चुनाव अक्टोबर २७ मा हुने गरि संसद भंग गरेको जनाइएको छ ।


