
काठमाडौं । चर्चित भारतीय अभिनेता रजनीकान्त अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनको पेट दुखेपछि ३० सेक्टेबरमा चेन्नईको एक अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना गरेपछि उनको मुटुमा सानो समस्या देखिएको थियो ।
तमिल तथा हिन्दी फिल्मका चर्चित अभिनेता हुन् ।







