काठमाडौं । साहित्यकार नगेन्द्रराज रेग्मीको नियात्रासंग्रह ‘लन्डन डायरी’ प्रकाशनमा आएको छ ।
रेग्मीको बेलायत यात्राको विविध सन्दर्भहरु समावेश गरी लेखिएको ‘लन्डन डायरी’लाई अनुसन्धान विमर्श नेपाल, बागबजारले प्रकाशित गरेको हो ।