काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन राजधानीको कमलादीमा जारी छ। गत आइतबारदेखि जारी महाधिवेशनको चौथो दिन केन्द्रीय कमिटी, अनुशासन र लेखापरिक्षण कमिटी निर्वाचन निर्देशिका २०८१ तय गरिएको छ। निर्देशिका यस प्रकार रहेको छ: