काठमाडौ ।राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।
राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्न शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ।
दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।
अहिले मौद्रिक नीति मार्फत बजारमा मुद्राको प्रवाह बजार चलायमान बनाउने’ मौद्रिक नीतिको ल्याउनुपर्ने चौतर्फी आवाज उठेको बेला डा. युवराज खतिवडा प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार भएका छन् । उनको सल्लाह पनि मौद्रिक र नियामकीय औजारमा लचकतासहितको मौद्रिक नीति ल्याउने हुनसक्ने अनुमान गरिएको छ ।

