काठमाडौ । प्रतिनिधि सभाको बैठक आईतबार बस्दैछ । विहान ११ बजेको लागि बैठक आब्हान गरिएको र उक्त बैठकमा विनियोजन विधेयका विभिन्न शिर्षकहरुमाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।