Shooting a gun in night
काठमाडौं।सुनसरीमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ ।
राति १ बजे गोली चलेको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्दा विजय साह मृत फेला परेका थिए ।
यसवारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




