FILE PHOTO: Malawi's Vice President Saulos Klaus Chilima arrives at a polling station in Lilongwe, Malawi May 21, 2019 in this still image obtained from REUTERS TV video. REUTERS TV/Eldson Chagara/via REUTERS
मालावी । उपराष्ट्रपति सौलोस क्लास चिलिमाको शोकसभा मनाइरहँदा दुर्घटनामा परि ४ जनाको मृत्यू भएको छ ।
उनको पुख्यौली गाउँमा आयोजित शोक सभामा सो दुर्घटना भएको हो ।
चिलिमाको पार्थिव शरीर बोकेर गैरहेको बहानको हुनल मध्ये एक बहानले शोक मनाइरहेका केही मानिसहरुलाई कुल्चिएपछि सो दुर्घटना भएको बताइएको छ ।
गत जुन १० मा चिलिमा र अन्य ८ सवार शैन्य विमान दुर्घटनामा परेर उनीहरुको मृत्यू भएको थियो ।