कर्मचारी समायोजनमा सर्वोच्चको व्याख्या- खटाएको ठाउँमा काम गर्न जानु राष्ट्र सेवक कमर्चारीको मुल कर्तव्य हो
काठमाडौं । सर्वोच्च अदालतले सरकारद्वारा तोकिएको स्थानमा काम गर्नु राष्ट्रसेवक कर्मचारीको मूलभूत कर्तव्य हुने जनाएको छ । कर्मचारी समायोजन प्रक्रियाबारे...