काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध समाप्त भएपछि राष्ट्रपति पद त्याग्न तयार रहेको बताएका छन् । न्यूयोर्कमा अन्तर्वार्तामा...