दैनिक ज्ञानरत्न वाणी-फागुन २७
फागुन २७, ध्यान अभ्यास सुरु गर्दा एकैपटक लामो समय बस्नुको सट्टा धेरैपटक छोटो-छोटो समय बस्नु महत्त्वपूर्ण हुन्छ। त्यसैले हामी छोटो...
महामुद्रा चैत्र १, महामुद्राको अभ्यास जीवनको हरेक परिस्थितिमा, जुनसुकै समयमा पनि लागू गर्न सकिन्छ। — क्रिस्टल क्लियर, पृष्ठ २२ बाट
फागुन २७, ध्यान अभ्यास सुरु गर्दा एकैपटक लामो समय बस्नुको सट्टा धेरैपटक छोटो-छोटो समय बस्नु महत्त्वपूर्ण हुन्छ। त्यसैले हामी छोटो...
फागुन २६, कहिलेकाहीँ शमथ र विपश्यनाको अभ्यास गर्दा यी दुईबीच धेरै फरक छैन जस्तो लाग्न सक्छ। कहिलेकाहीँ त यी दुवैलाई...
फागुन २५, चित्तलाई संसारबाट विमुख गराउने (मोड्ने) मतिपरिवर्तनका चार ध्यान (भावना) को अभ्यास गर्नुपर्दछ। ती हुन्: अनित्यताको चिन्तन, यो दुर्लभ...
फागुन २४,अनित्यताको चिन्तन नै त्यस्तो कुरा हो जसले मानिसलाई धर्ममार्गमा प्रवेश गर्न प्रेरित गर्छ, मार्गमा निरन्तर लागिरहन उत्साह दिन्छ, र...
फागुन २३, कहिले हाम्रो ध्यान राम्रोसँग हुन्छ, त कहिले हुँदैन। कहिलेकाहीँ विचारहरू, क्लेशहरू र अकुशल मानसिक प्रवृत्तिहरू उत्पन्न हुन्छन्, जसका...
फागुन २२, शमथको अभ्यास चित्तलाई स्थिर बनाउन र विपश्यना भावनालाई प्रगाढ बनाउन दुवैका लागि ज्यादै उपयोगी छ। त्यसैले शमथ ध्यानको...
फागुन २१, ध्यान अभ्यासमा हामी एकाउन्न चैतसिकहरूमध्ये विशेषगरी स्मृति र सम्प्रजन्य जस्ता कुशल चैतसिकहरूको प्रयोग गर्दछौं। ध्यानको अवधिभर स्मृति र...
फागुन १९, शमथ र विपश्यना बीचको भिन्नता धेरै ठूलो छैन। यसमा केवल अलिकति तरिका बदल्ने मात्र हो। शमथको अभ्यासबाट हाम्रो...
फागुन १८, यदि हामीले सधैं चलायमान रहने श्वासमा ध्यान (भावना) गर्न सक्यौं भने यसले हाम्रा विचारहरूलाई नियन्त्रण गर्न सिक्न निकै...
फागुन १६, ध्यान गर्ने क्रममा सुरुमा स्पष्ट स्मृति पैदा हुन सक्छ। तर पछि यो घट्दै जान सक्छ र हामीले ध्यानको...
फागुन १५, हामीलाई लाग्न सक्छ कि शमथ र विपश्यना ज्यादै साधारण ध्यानहरू हुन्, किनकि गुरुहरूले सधैं यिनकै बारेमा कुरा गर्नुहुन्छ।...
फागुन १४,जब हामी स्मृतिको अभ्यासद्वारा ध्यानलाई पृष्ठलब्ध (दैनिक जीवन) मा ल्याउन सक्षम हुन्छौँ, तब काम र ध्यान एक–अर्काको विपरीत वा...