काठमाडौँ । कोस्टारिकामाथि सहज जित निकाल्दै कोलम्बिया कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा टोली ३–० गोलले विजयी बनेको हो ।
समूह डीमा रहेको टोलीको लगातार दोस्रो जित हो । टोली ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

© Copyright 2025 and all right reserved to Ekhabar net | Design By : Webbank nepal Pvt.Ltd