काठमाडौ । आइतबार मध्यराति सम्पन्न खेलमा इगल्याण्डले सर्वियालाई पराजित गरेको छ । खेलमा जुड बेलिंगह्यामको एकमात्र गोल निर्णायक बन्यो । उनले बुकायो साकाको पासमा १३ औं मिनेटमा सर्विया विरुद्ध गोल गरेका थिए ।