टी २० विश्वकप अन्तर्गत अहिले नेपालले दक्षिण अफ्रिकाको सामना गरिरहेछ । यसै क्रममा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
पुरै ओभरमा उसले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो । टस जितेर नेपालले पहिलो बलिङ रोजेको हो ।नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिकालाई जित्नैपर्ने दबाव छ ।