काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको छ।
बिहीबार बसेको मन्त्रीपरिदको बैठकले उनलाई बेल्जियमको आवासीय राजदूत बनाउन सिफारिस गरेको हो।