काठमाडौ । स्वतन्त्र सांसद प्रभु साहले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै साहले यस्तो जानकारी गराएका हुन् ।