gokul
काठमाडौं ।हिजो राजावादीद्धारा गरिएको प्रदर्शनप्रति माननीय गोकुल बास्कोटाले कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले राजाको शासन भोग्न नपाएको पुस्ताले बुझ्ने गरेर राजावादीले हिजो देखाएको धारणा व्यक्त गरे ।
उनले हिजोको काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको अराजनीतिक क्रियाकलापप्रति व्यंङ्ग गर्दै भने-“राजतंन्त्रको फाँसीवादी शासन नेपालको कुरुप इतिहास हो,भविष्य होइन् ।राजतन्त्रको रामराज्य कस्तो थियो भन्ने भोग्न नपाएको पुस्तालाई देखाई सम्झाईदियौ ।धन्यवाद!”
बास्कोटाले राजतन्त्र कुनैपनि मानेमा नेपालको भविष्य हुन नसक्ने बताएका छन् ।




