
रास्वपामा उपसभापतिमा महिला अनिवार्य,केन्द्रिय समितिको निर्वाचन हुने
काठमाडौ । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा निर्वाचित केन्द्रीय समिति हुने भएको छ । रास्वपाले उपसभापति महिला हुने पनि सुनिश्चित गरेको छ ।
बाँकी पदाधिकारीबारे पार्टीमा छलफल भइरहेको छ ।
रास्वपाले दुइदिन नै यो विधान संशोधन प्रतिवेदनमाथि छलफल गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।






