ललितपुर महानगरपालिकाको पाटन मंगलबजार क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ । मंगलबजारमा जाडो मौसममा न्यानो कपाडा किनबेच गर्नेहरुको भिड लागेको हो ।