पोखरा । आहारारा पोखरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच आज खेल हुनेछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।