बनेपा । शब्दयात्रा प्रकाशनद्धारा प्रदान गरिने सारथी काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार २०८१ प्रेमकण्ठ माकजुलाई प्रदान गरिने भएको छ ।
उक्त पुरस्कार आगामी साउन महिना प्रदान गरिने वरिष्ठ साहित्यकार हरिमञ्जुश्रीले इ खवर नेटलाई बताउँनुभयो । उहाँका अनुसार उद्यमी प्रल्हाद प्याकुरेलले उक्त पुरस्कारको स्थापना गरिदिनुभएको हो ।