काठमाडौं । संवैधानिक परिषद्को बैठक कुनै निर्णय नै नगरी सकिएको छ ।
संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिसका लागि शुक्रबार साँझ बालुवाटारमा बसेको बैठक निर्णय नगरी सकिएको हो ।
उपसभामुख इन्दिरा रानामगरका अनुसार भदौ ३१ गते सोमबार अपरान्ह ५ बजे बस्ने गरी सकिएको आजका बैठक सकिएको हो ।